राससले भिडियो सेवा सञ्चालन गर्ने
मङ्लबार असार २८, २०७९
राष्ट्रिय समाचार समिति (रासस) ले आफ्ना समाचार सेवाहरुको विविधिकरणका क्रममा श्रव्यदृष्य (भिडियो) सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने भएको छ ।राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको उपस्थितिमा आज रास…