नागरिकको विवरण सङ्कलन कार्य प्रभावकारी बनाऔँः गृहमन्त्री खाण
शनिबार असार १८, २०७९
गृहमन्त्री बालकृष्ण खाणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमाम…