स्थानीय सरकारको प्राथमिकतामा उत्पादन र रोजगारी
सोमवार असार १३, २०७९
उत्पादनमूलक क्षेत्रमा लगानी बढाइ गाउँठाउँमै रोजगारी सिर्जना गर्नतर्फ यहाँका स्थानीय तह अग्रसर देखिएका छन् ।
जनताको ‘घरदैलोको सरकार’ का रुपमा लिइने स्थानीय तहले आफ्नो नीति, कार्यक्रम तथा बजेटमा …