दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल
मङ्लबार साउन ९, २०८०
दाङ- भारी बर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासी बाढी आउन सक्ने खतरा रहेको भन्दै सतर्क रहन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो सम…