बाढी पहिरो अपडेटः ६ जनाको मृत्यु, ६ घाइते २९ बेपत्ता
सोमवार असार ४, २०८०
काठमाडौं । अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरोमा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ ।
बाढी तथा पहिरामा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, प…