प्रदेश नं १ मा अठार प्रतिशत रोपाइँ सम्पन्न
बुधबार असार १५, २०७९
मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष आजको अवधिसम्ममा १८ दश…