आजको मौसमः पाँच प्रदेशमा फाटफुट बर्षा हुन सक्ने
सोमवार पुस २९, २०८१
हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प…