नेवानिमा जागिर खुल्यो: ट्याटु भए नपाईने !
आइतवार असार ३१, २०८०
नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेस) पदमा आवेदन आह्वान गरेको छ। निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा दरखास्त आह्वान गरेको हो।
रिक्त ३० पदका …