कल्याण कोषबाट प्रहरी अस्पताललाई रु दुई करोड
आइतवार चैत्र २७, २०७८
पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज रु दुई करोड हस्तान्तरण गरेको छ ।
अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्…