२० वर्षीय भट्टराई NYC मा हुने संयुक्त राष्ट्र संघको Summit of the future सम्मेलनमा सहभागी हुने
बुधबार अशोज २, २०८१
काठमाडौं । नेपालका २० वर्षीय डिजिटल क्रिएटर ‘प्रदीप भट्टराई’ २२-२३, सेप्टेम्बर २०२४ सम्म न्यूयोर्क शहरमा हुने भविष्यको राष्ट्रसंघीय शिखर सम्मेलनमा भाग लिन तयार छन्।
कार्यक्रम, संयुक्त राष्ट…