हिउ पग्लिनेक्रमको अध्ययन गर्न रोबोट बनाउदै नासा
आइतवार भदौ १६, २०८१
काठमाडौँ । नासाका इन्जिनियरहरूले अन्टार्कटिकको बरफको गहिराइमा गएर त्यहाँबाट डाटा पठाउने रोबोटको निर्माण गरिरहेका छन् ।
नासा अन्तरिक्ष यान इन्जिनियरहरूले अब विशाल अन्टार्कटिक बरफको तल्लो तहम…