प्रहरीभित्रै पहुँचको दाबी गर्दै ठगी, हबल्दारबाट ५० हजार कुम्ल्याइयो
आइतवार पुस ६, २०८२
काठमाडौं । नेपाल प्रहरीभित्र काज तथा सरुवा मिलाइदिने भन्दै ठगी गर्ने गतिविधि फेरि सार्वजनिक भएको छ।
बद्री यादव नामक व्यक्तिले काज सरुवा गराइदिने आश्वासन दिँदै एक जना प्रहरी हबल्दारबाट रकम असुले…