संसद भवनकाे गेटैनिर ‘नाे एमसीसी’ लेखिएकाे प्रेसर कुकर बम !
सोमवार फाल्गुन १६, २०७८
नयाँ बानेश्वरस्थित संसद भवनकाे गेटैनिर सडकमा प्रेसरकुकर बमजस्तै देखिने वस्तु राखिएकाे छ । भवन अगाडिको मुख्य सडकमा राखिएकाे उक्त वस्तु बम नै हाे या तर्साउन राखिएकाे मात्र हाे भन्ने यकीन हुन सकेकाे …