नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
सोमवार कार्तिक २४, २०८२
कात्तिक २४, नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक…