आइतवार, माघ ६, २०८१

Post Flag: भरतपुर महानगरपालिका

प्रहरीकै अगाडि रेलमार्ग सर्भे टोलीको गाडीमा आगजनी

काठमाडौं । चितवनमा रेलमार्गको सर्भे गर्न चितवन पुगेको टोलीको गाडीमा प्रहरीकै अगाडि स्थानीयले आगजनी गरेका छन् । बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । बुधबार दिउँसो २ः१० बजे भरतपुर महानगरपालिका (७ मनकामना चोक पुगेको वाग्मती प्रदेश ०१-०३० च ७१९० नम्बरको कारमा नियन्त्रणमा लिएर उनीहरूले आगजनी गरेको डिएसपी भेषराज रिजालले जानकारी दिए । सर्भे गर्दागर्दै २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएको बताइएको छ । गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । गाडीमा लागेको आगोे नियन्त्रणमा...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत