मङ्लबार, माघ २९, २०८१

Tag: Ravi Oad (रवि ओड)

बलात्कार मुद्दामा रविलाई सफाइ

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । आइतबार जिल्ला अदालत कञ्चनपुरले फैसला सुनाउँदै पत्नीलाई बलात्कार गरेको अभियोगमा गायक ओडलाई सफाइ दिएको हो । ओडविरुद्धको अभियोगमा दाबी नपुगेको भन्दै आइतबार जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले निर्दाेष रहेको ठहर गरेको छ । गायक ओड विदेशमा भएकाबेला उनका पत्नीले जबर्जस्ती करणी तथा अप्राकृतिक मैथुन गरेको आरोप लगाउँदै गत चैतमा इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएका थिए । विदेशबाट फर्किएर गायक ओडले गत वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनी जेठ ३ गते ५ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए ।

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत