शुक्रबार, माघ ४, २०८१

यी हुन् हालसम्म चयन भएका एमालेका ४१ जिल्ला अध्यक्ष


कान्तिपथ


नेकपा एमालेका दुई गैर-भौगोलिकसहित ४० जिल्लाले नयाँ नेतृत्व पाएका छन् । इलाम, सोलुखुम्बु, सिन्धुली, बागलुङ,नवलपरासी र कपिलबस्तुबाहेक अन्य ३४ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सर्वसम्मत हुन नसकेका जिल्लाको मतदान भएर गणना जारी रहेको छ । केही ठाउँमा मतदान आज हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले ६३ जिल्लाको अधिवेशन एकैपटक उद्घाटन गरेका थिए ।

महासचिव शंकर पोखरेलले सिरहा जिल्ला अधिवेशन आइतवार उद्घाटन गरेपछि अधिवेशन भएका जिल्लाको संख्या ६४ पुगेको छ । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र शुरु भएको छैन ।

यी हुन अहिलेसम्म निर्वाचित अध्यक्षहरु

प्रदेश १
१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६ः पाँचथर – राजकुमार भण्डारी
७ः भोजपुर –शरण राई
८. इलाम- महेश बस्नेत
९. साेलुखुम्बु- डुफकुमार बास्ताेला

प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी

वागमती
१. धादिङ – भूमी त्रिपाठी
२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
३. भक्तपुर – बचन देउजा
४. रसुवा – कर्णेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट – बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. काठमाडाैं – दीपक निराैला
९. ललितपुर – पुरुषोतम आचार्य
१०. सिन्धुली- कुमारबहादुर कार्की

गण्डकी
१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी – देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ- हिराबहादुर केसी

लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली
१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत

सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद
२. बैतडी- सुरेन्द्र पाल

गैरभौगोलिक जिल्ला
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत