बिहिबार, मंसिर २१, २०८०

सभामुखको सर्वदलिय बैठकमा एमाले अनुपस्थित


कान्तिपथ


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक संघीय संसद सचिवालय सिंहदरबारमा सुरू भएको छ ।

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाएपछि सभामुखले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने अनुपस्थित भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत