कलम समातेको त्यो दिन सम्झन्छु,सपना थियो— सत्य बोल्ने, अन्यायविरुद्ध लड्ने।बझाङका खोला, भीर र गाउँलेका आँखामाआशाको किरण देख्थे, म पत्रकार थिएँ।
तर सत्य बोल्न थालेपछि,सत्ताका कानहरू रिसाए,शब्दहरू तीतो लाग्न थाले उनीहरूलाई,र कान्तिपथ डटकममा छापिएका हरेक खबरउनीहरूका लागि एउटा खतरा बन्यो।
धम्की…