शुक्रबार, साउन ११, २०८१

एमालेले संसदमा अवरोध कायम राख्ने: प्रमुख सचेतक


कान्तिपथ


प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा जारी अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले संसदमा जारी अवरोधलाई निरन्तरता दिने निर्णय गरेको हो।

बैठकपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीले अघि सारेका मागहरु पूरा नभएसम्म संसदको अवरोध जारी राखिने जानकारी दिए। ‘संसदको अवरोधका बारेमा हामी हाम्रा माग पूरा नभएसम्म यसलाई निरन्तरता दिन चाहन्छौं,’ उनले भने, ‘त्यही कुरा भयो।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत