नेपाल बोटल वाटर उद्योग सङ्घको छैँटौ अधिवेशन यही फागुन २५ गते हुने भएको छ । उद्योगलाई मात्र नयाँ सदस्यता र नवीकरण गर्न दिने सङ्घले जनाएको छ । सदस्यता नवीकरण नगरेका उद्योगलाई मतदानमा भाग लिन नदिने सङ्घका महासचिव धुव्रबहादुर गौतमले बताउनुभयो । हाल देशभर सङ्घमा ५८६ उद्योग आवद्ध छन् ।