शुक्रबार, अशोज १२, २०८०
  • गृहपृष्‍ठ
  • समाज
  • अख्तियारको प्रवक्तामा भण्डारी: ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने

अख्तियारको प्रवक्तामा भण्डारी: ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने


कान्तिपथ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीले पाएका छन्।

भण्डारीलाई मंगलबारदेखि नै प्रवक्ताको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ। प्रवक्ता भण्डारीसँग टेलिफोन नं. ९७७–१–५२६२२३०, मोबाइल नं.९८५१२३३२८१ र फ्याक्स नं ५२६२१०४ मा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत