आइतवार, बैशाख २, २०८१

प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन


कान्तिपथ


भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ। उनको बुधबार बिहान मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन्।

स्वास्थ्यमा समस्या देखिए पछि उनलाई गएराति अस्पताल लगिएको थियो। ६९ वर्षका लहरी केही समयदेखि अस्वास्थ थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत