बिहिबार, फाल्गुन १, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रामेछापका एक पुरुष पक्राउ

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रामेछापका एक पुरुष पक्राउ


कान्तिपथ


नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछापका एक पुरुष पक्राउ परेका छन् । सिन्धुली जिल्ला कोलञ्जोर गाउँपालिकाका १३ बर्षिय नाबालिकालाई ललाई फकाई गरेर आफ्नो घरमा ल्याएर जबरजस्ती करणी गरेको आरोपमा रामेछाप नगरपालिका–१ गोठगाउँ स्थित गोठपानीका एक पुरुषलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले मंगलवार खुर्कोटबाट पक्राउ गरिएका ती पुरुषलाई जिल्ला अदालत रामेछापबाट सात दिनको म्याद थप गरेर जबरजस्ती करणी मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको रामेछाप न्युजलाई जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत