सोमवार, बैशाख १५, २०८२

३० जना उपसचिवको सरुवा तथा पदस्थापन: को कहाँ पुगे ?


कान्तिपथ


सरकारले एकैपटक ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार अतिरिक्त समूहमा रहेका उपसचिवलाई संघ, प्रदेश तथा स्थानीय तहमा सरुवा गर्ने निर्णय गरेको हो ।

महिना दिनअघि मात्रै बढुवा भएका उपसचिवको बिहीबार मात्रै पदस्थापन भएको पनि मन्त्रालय स्रोतले जनाएको छ ।

कसको कहाँ ?



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत