शनिबार, मंसिर २७, २०८२
  • गृहपृष्‍ठ
  • जीवनशैली
  • बारको अध्यक्ष उठेका घिमिरेले काँग्रेस निर्वाचन समितिको संयोजकबाट दिए राजिनामा

बारको अध्यक्ष उठेका घिमिरेले काँग्रेस निर्वाचन समितिको संयोजकबाट दिए राजिनामा


कान्तिपथ


नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् ।

कानून व्यवसायीहरुको साझा संस्था नेपाल वार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले पदबाट राजीनामा दिएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

बारको आसन्न केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट घिमिरे साझा उम्मेदवार रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत