नुवाकोटको तादी गाँउपालिका–४, पर्यटकीय क्षेत्र बाघमारमा सिँचाइ अभावका कारण बाझो राखिएका जग्गा । केही वर्ष अघिसम्म आकासे पानीको भरमा बर्खामा एकबाली खेती लगाउने गरेको भएपनि हाल उक्त जग्गा बाझो भएसगैँ सिँचाइ सुविधा उपलब्ध गराउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नुवाकोटले सिँचाइ स्रोतको अध्ययन सुरु गर्ने जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ