प्रगतिशील लेखक संघ (प्रलेस)को अध्यक्षमा डा. मधुसूदन गिरी चयन भएका छन्। शनिबार सम्पन्न संघको १२औँ राष्ट्रिय सम्मेलनबाट गिरी सर्वसम्मत रुपमा अध्यक्ष चयन चुनिएका हुन्। सम्मेलनले गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना शर्मा चयन भएका छन् भने महासचिवमा डा. देवी दुलाल, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरीप्रसाद बुढा चयन भएका छन्। संघको कोषाध्यक्षमा बाबा बस्नेत चयन भएकी छन्।
यी हुन् संघका ४६ केन्द्रीय सदस्य
१ शान्ति प्रियवन्दना
२. अच्युतराज पराजुली
३. हृदय लेकाली
४. बोधकुमार घिमिरे
५. बैरागी जेठा (घनश्याम अधिकारी)
६. ताराप्रसाद शर्मा
७. कल्पना पौडेल जिज्ञासु
८. ध्रुवलाल शर्मा
९. किशोर सुवेदी
१०. शालिकराम तिमल्सेना
११. डा.कृष्ण सुवेदी
१२. राजेन्द्र संग्रौला
१३. डा. दीपक गौतम
१४. मसान उपासक
१५. जीतेन्द्र रसिक
१६. सरस्वती दुमिराई
१७. काशीराम गैरे
१८. पार्वतीकुमारी राउत
१९. विजुला रायमाझी
२०. डा. कौशिला रिसाल
२१. शेखर अर्याल
२२. लोक लामा
२३. दिनेश दुलाल
२४. कल्पना पौडेल
२५. जीवन स्पर्सी
२६. रामप्रसाद जैशी
२७. तिलकबहादुर सिंह
राष्ट्रिय परिषद् सदस्यहरु
१. छन्दविज्ञान निरौला
२. दुर्गा परियार
३. केशु कार्की (केशकुमारी खत्री)
४. गोविन्द अर्याल शृङ्खला
५. दीपसागर पन्त
६. यदुनाथ वसन्तपुरे
७. ध्रुव रायमाझी
८. भक्त विश्वकर्मा
९. ऋतु के.सी.
१०. भिष्म जोशी
११. समष्टि बुढामगर
१२. प्रदीप प्रधान
१३. मेस्मा पुन
१४. अरुण थिङ
१५. सर्जनसिंह ठकुरी
१६. मोहन कार्की
१७. दुर्गा राना
१८. सरस्वती अधिकारी
१९. देवु लुइँटेल
२०. मायामितु न्यौपाने
२१. हिमालय पौडेल
२२. जगदीश ओझा
२३. गङ्गाप्रसाद रिजाल
२४. डमरुबल्लभ भण्डारी
२५. मीना बराल
२६. कुयाङ लामा
२७. डा. शेखरकुमार श्रेष्ठ
२८. वसन्त विवश आचार्य
२९. प्रकाश किरण
३०. रमेश कँडेल
३१. अगिव बनेपाली
३२. लीला पण्डित क्षेत्री
३३. ईश्वरीप्रसाद रिजाल
३४. सुधा मैनाली
३५. सुशीला शर्मा
३६. शारदादेवी लामिछाने
३७. डा.पूर्ण भण्डारी पङ्कज
३८. कोपिला शर्मा
३९. राजिन पनेरु
४०. शशिकिरण रेग्मी
४१. प्रेम घिमिरे
४२. हरिलाल महतरा
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ