चन्द्रागिरि हिल्स लिमिटेडमा नयाँ महाप्रबन्धक नियुक्त भएका छन्। यही चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको ३२औँ बैठकले महाप्रबन्धक अभिषेक विक्रम शाहले दिएको राजीनामा स्वीकृत गर्दै सञ्जीव थापालाई नयाँ महाप्रबन्धकमा नियुक्त गरेको हो।
शाहले दिएको राजीनामा यही चैत ३० बाट लागू हुने र वैशाख १ बाट थापाले महाप्रबन्धकको जिम्मेवारी लिने कम्पनीले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ