बिहिबार, बैशाख ६, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • शाहले छाडे चन्द्रागिरि हिल्स: नयाँ महाप्रबन्धकमा सञ्जीव थापा

शाहले छाडे चन्द्रागिरि हिल्स: नयाँ महाप्रबन्धकमा सञ्जीव थापा


कान्तिपथ


चन्द्रागिरि हिल्स लिमिटेडमा नयाँ महाप्रबन्धक नियुक्त भएका छन्। यही चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको ३२औँ बैठकले महाप्रबन्धक अभिषेक विक्रम शाहले दिएको राजीनामा स्वीकृत गर्दै सञ्जीव थापालाई नयाँ महाप्रबन्धकमा नियुक्त गरेको हो।

शाहले दिएको राजीनामा यही चैत ३० बाट लागू हुने र वैशाख १ बाट थापाले महाप्रबन्धकको जिम्मेवारी लिने कम्पनीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत