नेकपा (एमाले) निकट गौरीशंकर-काठमाडौँ सम्पर्क मन्चका अध्यक्ष नवराज खड्का आफ्नो जिम्मेवारीबाट राजिनामा दिएका छन् । गौरीशंकर गाउँपालिकाको अध्यक्षको उम्मेदवारको टुंगो लगाउने विषयमा चित्त दुखेको भन्दै उनले प्रेस-विज्ञप्ति निकाल्दै जिम्मेवारी मुक्त भएको बताएका छन् ।
उनले पार्टी छाडे नछाडेको भने खुलाएका छैनन् । नेतृत्वले एकलौटी ढंगबाट जंग गुरुङ्गलाई टिकट दिएको भन्दै गौरीशंकरमा एमालेको ठुलो तप्का असन्तुष्ट छ ।
हेर्नुहोस विज्ञप्ति:

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ