बिहिबार, माघ २४, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • हुम्लाको चंखेलीमा गोलाप्रथाबाट उम्मेदवारको टुंगो: माओवादीबाट शाही उठ्ने

हुम्लाको चंखेलीमा गोलाप्रथाबाट उम्मेदवारको टुंगो: माओवादीबाट शाही उठ्ने


कान्तिपथ


हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नेकपा (माओवादी केन्द्र) बाट गोबिन्द बहादुर शाही चयन भएका छन् । उम्मेदवार छनोटमा सहमति जुट्न नसक्दा गोलाप्रथा गर्न शाही छनोट भएका हुन् ।

गाउँपालिका अध्यक्षको उम्मेदवारमा चयन भएका शाही पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् । २०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्र कै धनलाल चौलागाई १२२४ भोट ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत