शुक्रबार, जेष्ठ ६, २०७९

काठमाडौँको मेयरमा कांग्रेसबाट प्रकाशमानकी पत्नी पक्कापक्की !


कान्तिपथ


पाँच दलीय सत्ता गठबन्धनबाट काठमाडौं महानगरको मेयर पदमा कांग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाइने भएको छ। आफ्नो भागमा परेका महानगर र उपमहानगरका प्रमुख/उपप्रमुखका उम्मेदवार तोक्न शुक्रबार राति बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उठाउने सहमति जुटाएको हो। कांग्रेसकी महाधिवेशन प्रतिनिधि उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्।

तर अन्यमा सहमित जुट्न बाँकी छ। बाँकी महानगरपालिकाका तथा उपमहानगरपालिकाका उम्मेदवारबारे आज जारी छलफलले टुंगो लगाउने बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत