रुस र युक्रेनबीच युद्ध लम्बिँदै गएपछि बेल्जियमले युक्रेनलाई भारी हतियार र सैन्य सामग्री उपलब्ध गराउने भएको छ । गत साता बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डी क्रूले युक्रेनलाई सशस्त्र वाहन तथा आर्टिलरी हतियार लगायतका थप सहायता दिने निर्णय लिएका हुन् । बेल्जियमले पहिले नै युक्रेनलाई पाँच हजार स्वचालित हतियार, २०० एन्टी ट्यांक हतियार र ३८ सय टन इन्धन फेब्रुअरी महिनामा दिएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ