बिहिबार, फाल्गुन १०, २०८०

मन्थली नगरपालिकाको मेयरमा काँग्रेसका बिनोद कार्की सर्बसम्मत


कान्तिपथ


रामेछाप – मन्थली नगरपालिकाको मेयरमा काँग्रेसका बिनोद कार्की सर्बसम्मत चएन भएका छन् । २०७४ को निर्बाचनमा काग्रेसबाट चुनाब लडेका कार्की एमालेका रमेश बसनेत संग पराजित भएको थिए ।

२०७९ को निर्बाचनमा मेयरमा जित हासिल गर्ने प्रतिबद्धका साथ मननोयन दर्ता गराएको बताउनु भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत