बुधबार, चैत्र २५, २०८२

अमेरिकी सभामुखको जेलेन्स्कीलाई समर्थन


कान्तिपथ


अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनको राजधानी कीभको अघोषित भ्रमणका क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेको अमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् ।
“हामी विश्वास गर्छौं कि हामी तपाइँको स्वतन्त्रताको लडाइँको लागि धन्यवाद भन्न को लागि तपाईलाई भेट्न आएका छौं … हाम्रो प्रतिबद्धता लडाइँ समाप्त नभएसम्म तपाइँको साथ रहनेछ,” पेलोसीले जेलेन्स्कीलाई सो कुरा उल्लेक गरेको भिडियो सार्वजनिक गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत