शुक्रबार, चैत्र २७, २०८२

नेपाली निर्माण व्यवसायीलाई विदेशमा काम गर्न कानुन निर्माण गरिने


कान्तिपथ


नेपाली निर्माण व्यवसायीलाई विदेशमा निर्माण व्यवसायका लागि कानुन निर्माण गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

नेपाली निर्माण व्यवसायीलाई विदेशमा सेवा गर्ने बाटो खुल्ला गर्न यस्तो कानुनी व्यवस्था गर्न लागेको उनले बताए।

अहिले यस्तो कानुन व्यवस्था नभएकाले सरकारले यस्तो कानुन निर्माण गर्न लागेको उनले संघिय संसदमा जानकारी दिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत