सरकारले नेपालको पानी जनताको लागानी कार्यक्रम सञ्चालन गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८०को बजेट भाषणमार्फत् यस्तो कार्यक्रमको घोषणा गरेका हुन्।
जलायशयुक्त आयोजना निर्माणका लागि स्रोत खोजिने बजेट भाषणमा उल्लेख छ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आम्दानी पनि यस्ता कार्यक्रममा उपभोग गरिने बजेटमा उल्लेख छ।
उर्जाको विकास गर्न जलायशयुक्त र अर्ध जलाशययुक्त आयोजना छनौ गरेर लगानी गरिने बजेटमा उल्लेख छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ