बुधबार, फाल्गुन ६, २०८२

भोलि घरजम गर्दै पूर्व मिस नेपाल


कान्तिपथ


पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छिन्। सन २०१० की मिस नेपाल सदीक्षाले प्रेमी राहुल मोक्तानसँग घरजम गर्न लागेकी हुन्।

राहुल र सदीक्षाले एक वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन्। यी दुईले मंगलबार नेवारी परम्परा अनुसार विवाह गर्नेछन्।

काठमाडौंको गौरीधारा स्थित सिल्भर ओके पार्टी प्यालेसबाट यो जोडीको विवाह सम्पन्न हुन् छ। सदीक्षाका प्रेमी राहुल जिमखाना सञ्चालक हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत