शुक्रबार, कार्तिक २१, २०८२

फोहोर घरभित्रै राख्न काठमाडौं महानगरपालिकाको अपिल


कान्तिपथ


बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएपछि काठमाडौं महानगरपालिकाले आफ्ना बासिन्दाहरूलाई घरबाट फोहोर बाहिर ननिकाल्न आग्रह गरेको छ ।

महानगरको वातावरण तथा व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै, समस्याको समाधान भई अर्को सूचना जारी नभएसम्मका लागि, घर तथा कम्पाउण्डबाट निस्कने फोहोरलाई सुरक्षित रूपमा भित्रै भण्डारण गर्न अनुरोध गरेको हो । विभागले फोहोरलाई जथाभावी सडक वा सार्वजनिक स्थानहरूमा नफाल्न पनि सर्वसाधारणलाई सचेत गराएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत