बिहिबार, मंसिर २१, २०८०

एक झोला तरकारी किन्न एक झोला पैसा


कान्तिपथ


नेकपा (एमाले) की सांसद शान्ता चौधरीले अहिले बजार भाउ अत्यधिक महँगो भएको टिप्पणी गरेकी छिन् । महँगी यस्तै कायम रहे अब एक झोला तरकारी किन्न एक झोला पैसाल लिएर जानुपर्ने अवस्था पनि आउनसक्ने टिप्पणी गरिन् ।

आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएकी हुन् । उनले महँगीले अब गरिबको घरमा चुल्हो बल्न नसक्ने अवस्था आउने र भोकमरी पनि आउनसक्नेतर्फ सरकारलाई सचेत गराईन् ।

उनले किसान पनि अहिले ठूलो मारमा रहेको बताईन् । उनले सरकार दलाल पुँजीवादको साक्षी बसेको आरोप लगाईन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत