चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतमको डान्स भाईरल भएको छ । उनले हालै आफ्नो इन्स्ताग्राममा सारि लगाइ हट डाण्स गरेकाे भिडियाे हालेपछि भाइरल हुदैछ।
तिजको एक दर खाने कार्यक्रममा उनले सारिमा हट डाण्स स्टेप प्रस्तुत गरेकी छन । जुन भिडियाले सोसल मिडिया तताइरहेको छ । उनले त्याे हट डाण्स स्टेपमा फ्यानहरूले निकै मन पराइरहेका छन् ।
भिडियाे हेर्नुहाेस्ः