आइतवार, अशोज ९, २०७९

काठमाडौं मल अगाडिका अवैध संरचनामा बलेनको डोजर


कान्तिपथ


सुन्धारास्थित काठमाडौं मल अगाडि रहेका अवैध संरचना भत्काउन सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाले बुधबार बिहानबाट लगाएर अवैध संरचना हटाउन सुरु गरेको हो।

नक्सा पास नगरी बनाइएका संरचना हटाउन थालिएको महानगरपालिकाले जनाएको छ। संरचना भत्काउनुअघि ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराइएको थियो।

अवैध संरचना भत्काउन मेयर बालेन्द्र शाह आफैं सुन्धारा पुगेका छन्। शाहसहित ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत