शुक्रबार, चैत्र २७, २०८२

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त


कान्तिपथ


कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्।

अनिल उपाध्याय कार्यकाल पूरा गरेर अवकाश भएपछि सीईओ पद रिक्त थियो। बैंक सञ्चालक समितिले शनिबार सीईओमा गुरुङलाई चार वर्षका लागि नियुक्त गरेको हो।

गुरुङ लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत