शुक्रबार, चैत्र २७, २०८२

बैंकको चर्को ब्याजदर विरुद्ध व्यवसायीहरु आन्दोलित


कान्तिपथ


कैलाली- कैलालीका व्यवसायीहरु बैंकको चर्को ब्याजदर विरुद्ध आन्दोलित भएका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरु ब्याजदर विरुद्ध आन्दोलनमा उत्रेका हुन् । बैंक तथा वित्तीय संस्थाले ब्याजदर मनोमानी बढाउँदा व्यवसाय धरासायी बन्दै गएको उनिहरुले बताएका छन् । माग सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत