बुधबार, असार २५, २०८२

मन्त्रीका पिएलाई आकर्षक नियुक्ति


कान्तिपथ


सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफ्ना स्वकीय सचिव कानुनलाल चौधरीलाई आकर्षक नियुक्ति दिलाएका छन् । जावलाखेल स्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानकाे कार्यकारी निर्देशकमा चौधरी नियुक्त भएका हुन् ।

स्रोतका अनुसार माओवादी निकट प्रगतिशील स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष समेत रहेका चौधरी मोदीको भाई नाताका व्यक्ति हुन् । चौधरी थारु युवा सभाका अध्यक्ष समेत हुन् । मन्त्रिपरिषदको निर्णय अनुसार उनी नियुक्त भएका हुन् । चौधरीले सोमबारदेखि नै कार्यभार सम्हालेका छन् ।

सच्चाईएको : यसअघि शिर्षकमा भाई हुन गएकोमा सच्चाईएको !



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत