बिहिबार, फाल्गुन १०, २०८०
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्रले फेसबुक पेज जोगाउन सकेन : दोश्रोपटक ह्याक

सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्रले फेसबुक पेज जोगाउन सकेन : दोश्रोपटक ह्याक


कान्तिपथ


सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल (एपीएफ) को फेसबुक पेज दोश्रो पटक ह्याक भएको छ ।

सशस्त्र प्रहरी बलको नाममा रहेको पेज केही समयअघि भियतनामी भाषामा परिवर्तन भएको पाइएको छ ।

केही साताअघि पनि सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत