काठमाडौंमा एक नर्स डाक्टरको घरमा मृत फेला परेकी छन्।
वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ कान्ती बाल अस्पतालका डाक्टर सुजन ढकालको घरमा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
काठमाडौं बोहराटारस्थित घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। घटनाबारे प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ