मङ्लबार, बैशाख १, २०८३
  • गृहपृष्‍ठ
  • बिश्व
  • भ्रष्टाचारको मुद्दामा पाकिस्तानका भुतपुर्व प्रधानमन्त्री इमरान खान पक्राऊ!

भ्रष्टाचारको मुद्दामा पाकिस्तानका भुतपुर्व प्रधानमन्त्री इमरान खान पक्राऊ!


कान्तिपथ


भ्रष्टाचारको मुद्दामा पाकिस्तानको सर्वोच्च अदालतले अदालतमा उपस्थित हुन म्याद दिदा पनि पाकिस्तानका भुतपुर्व प्रधानमन्त्री इमरान खान अनेक बहाना बनाई उपस्थित नभए पछि पाकिस्तानको प्यारामिलिटरी फौज ‘पाकिस्तानी रेन्जर्स’ ले इमरान खानको कार्यालयमै गएर उनलाई पक्राऊ गरेको छ । हाल पाकिस्तानी रेन्जर्सले उनलाई कहाँ लगेको र उनको अवस्था के कस्तो छ त्यो भने गोप्य राखिएको छ ।

उनलाई पक्राऊ गर्नु अगाडी उनको आँखामा पेपर स्प्रे गरिएको र बलपुर्वक उनलाई पक्राऊ गरिएकोले उनका समर्थकहरुको आक्रोश रहेको छ। यो संगै अब पाकिस्तानमा गृहयुद्धको सम्भावना बढेको राजनैतिक बिश्लेषकहरुको भनाई रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत