शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • अर्थ वाणिज्य
  • कम्पनी दर्ता गर्दा लाग्ने शुल्क खारेज, १०० रूपैयाँ अधिकृत पुँजी घोषणा गरेर कम्पनी खोल्न सकिने

कम्पनी दर्ता गर्दा लाग्ने शुल्क खारेज, १०० रूपैयाँ अधिकृत पुँजी घोषणा गरेर कम्पनी खोल्न सकिने


कान्तिपथ


अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै महतले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा लाग्दै आएको शुल्क खारेज गर्ने घोषणा गरेका छन् ।

‘नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क र दस्तुर नलाग्ने र न्यूनतम १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिने महतले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत