बुधबार, फाल्गुन ६, २०८२

पोखरा महानगरले माग्यो भारतबाट आउने ५ वटा मुर्रा राँगा


कान्तिपथ


पोखरा महानगरपालिकाले सरकारले भारतबाट ल्याउन लागेको १५ वटामध्ये ५ वटा मुर्रा राँगा पोखरा ल्याउन पहल गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिकको निति तथा कार्यक्रम सार्वजनिक गर्दै कम्तीमा ५ वटा
मुर्रा राँगा पोखरा स्थित पशु प्रजनन केन्द्रमा ल्याउन पहल गर्ने बताएका हुन् ।

महानगर क्षेत्रमा नश्ल सुधार सहित भैंसी पालन व्यवसायलाई प्रोत्साहन तथा प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत